Blog

‘भिलेन बने सैफ अली

काठमाडौँ । बलिउड अभिनेता सैफ अली खान एकपटक फेरि भिलेनको भूमिकामा देखिने भएका छन् । फिल्म ‘आदिपुरुष’ मा उनले रावणको भूमिका निर्वाह गर्न लागेको भारतीय मिडियाले बताएका छन् । फिल्मलाई ओम राउतले निर्देशन गर्दैछन् । सैफसँग उनको दोस्रो सहकार्य हो । गत वर्ष प्रदर्शनमा आएको सुपरहिट फिल्म ‘तान्हाजी द अनसंग वारियर’ मा उनीहरुबीच सहकार्य भएको थियो । निर्देशक ओम राउतले...

सैफ अली खानको नयाँ फिल्म घोषणा,अर्जुन र फातिमा पनि मुख्य भूमिकामा

काठमाडौँ । लकडाउनका कारण लामो समय ठप्प रहेको बलिउड अब लयमा फर्किन थालेको छ । अहिले धमाधम नयाँ फिल्मको घोषणा भइरहेको छ भने केही फिल्मको छायांकन पनि सुरु भइसकेको छ । यसबीच, अभिनेता सैफ अली खानको नयाँ फिल्मको घोषणा गरिएको छ । समीक्षक तरण आदर्शले एक पोस्ट शेयर गर्दै सैफको हरर कमेडी फिल्म ‘भूत पुलिस’ को घोषणा गरेका हुन्...

अभिनेत्री श्वेता खड्का आमा बन्दै !

काठमाडौँ । अभिनेत्री श्वेता खड्का आमा बन्ने भएकी छिन् । पछिल्लो समय आफ्नो व्यापार व्यवसायमा ध्यान केन्द्रित गर्दै आएकी अभिनेत्री खड्का आमा बन्न लागेकी हुन् । पछिल्लो समय चलचित्र क्षेत्रमा खास सक्रियता नदेखाएकी उनले अहिले भने आफुलाई एक चलचित्रमा अनुबन्धित गरेकी छिन् । सोही चलचित्रमा उनी आमाको भूमीकामा देखिने जानकारी प्राप्त भएको छ । ‘हुर्रे’, ‘मेरी मामु’ र ‘राज्जा रानी’...

काँग्रेस नेता रामहरि खतिवडा स्वास्थ्य सुरक्षाका सामग्री लिएर ओखलढुंगा जादै

काठमाडौं, ३१ वैशाख । आजभोली आम नागरिकको दैनिकी फेरिएको छ । जो केही पनि घरबाट निस्कन डराउन छन् । देश भरिका जनताहरु घर भित्रै थुनिएका छन् । नेपाली काँग्रेसका युवा नेता रामहरि खतिवडा भने सुनसान काठमाडौका प्राय सबै मेडिकल स्टोरहरुमा कोरोना भाइरसको संक्रमणबाट जोगिने सामनाको एउटा लामो लिस्ट देखाँउछन् । मेडिकल स्टोरका मनिसहरुले भने यति धेरै समान छैन भन्ने जवाफ...

शान्त सडक

४५ वर्षअघि काष्ठमण्डपबाट जैसीदेवलतर्फ जाँदै गरेका बटुवा ।

राप्रपासँग १५ दिन माग्यो राप्रपा प्रजातान्त्रिकले

कार्तिक २६, २०७५ राप्रपा र राप्रपा प्रजातान्त्रीक बीचको एकता प्रक्रिया लम्बिएको छ । अधिकांश सैद्धान्तिक बिषयमा सहमती भएको दावी सहित आज एकता घोषणा गर्ने तयारी भएपनि पूर्वसहमतिबाट प्रजातान्त्रिक पछि हटेपछि प्रक्रिया पछाडि धकेलिएको हो । राप्रपा प्रजातान्त्रीकले थप केहि समय माग गरेपछि एकता घोषणा १५ दिन पछि सरेको राप्रपाले बताएको छ । अन्तिम तयारीस्वरुप राप्रपा अध्यक्ष कमल थापाले प्रजातान्त्रीकका...

सर्लाहीको रामनगरमा नेकपा र कांग्रेस कार्यकर्ताबीच झडप, एकको मृत्यु

जनकपुर — सर्लाहीको रामनगरमा नेकपा र कांग्रेस समर्थकबीचको झडपमा गोली चल्दा एकजना कांग्रेस समर्थकको मृत्यु भएको छ । गोली प्रहारबाट चार जना समान्य घाइते भएका छन् । गोली प्रहारबाट रामनगर गाउँपालिका–४ बहुर्वाका ६० वर्षीय रामविलास महतोको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक पोषराज पोखरेलले बताए। बिहान ८ बजे गोली प्रहारबाट महतोको घटनास्थलमा नै मृत्यु भएको हो। अन्य घाइतेको स्थानीयस्तरमा उपचार भइरहेको...

इन्टरनेटको सेवा नाप्ने मेसिन आउँदै

कार्तिक ११, २०७५ इन्टरनेट सेवाको दुरुपयोग र अवैध कल वाईपास भीओआईपी रोक्न सरकारले उच्चस्तरीय प्रविधि भित्र्याउने भएको छ । इन्टरनेटको पँहुच गाउँ तहसम्म पुगेपनि उपभोक्ता ठगिने क्रम उच्च भएपछि नियन्त्रणका लागि सरकारले कडा कदम चाल्न लागेको हो । इन्टरनेटको खरिदमा सेवा प्रदायकले बढी रकम असुल्ने तथा सेवा प्रभावकारी हुन नसकेको गुनासो वढेपछि संञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सम्झौता अनुसारको...

२ वर्षमा २० लाख पर्यटक भित्र्याउने सरकारको दावी

कार्तिक ११, २०७५ सरकारले आगामी २ वर्षमा २० लाख पर्यटक भित्र्याउने महत्वकांक्षी लक्ष्य पुरा गर्ने आधार तयार भएको दावी गरेको छ । संस्कृति, पर्यटन तथा नगरिक उड्डयन मन्त्रालयले भिजन ट्वान्टी–२० को लक्ष्य पूरा गर्न आवश्यक रणनीति र आधार बनिसकेको दावी गरेको हो । पर्यटकीय गन्तव्यको पहिचान र प्रर्वद्धन तथा सुचना प्रविधिको अधिकतम प्रयोग गर्दै आगामी २ वर्षमा २० लाख...

चुनावको लफडा सकियो अब ध्यान विकासतर्फ : दाहाल

काठमाडौँ — नेकपाका अध्यक्ष पुष्पकमल दाहालले अब पार्टीका नेता बामदेव गौतम चुनाव उठ्ने विषय समाप्त भएको बताएका छन् । ‘बामदेवजी नै लड्दिनँ भन्नुभयो अब यो विषयको लफडा सकियो,’ शुक्रबार राजधानीको आलापोटमा आयोजित कार्यक्रममा अध्यक्ष दाहालले भने, ‘अब हामी मुलुकको विकासकै लागि सक्रिय हुने हो । गौतमलाई सांसद बनाएर प्रतिनिधिसभामा लैजान मुख्य जोडबल गर्ने अध्यक्ष दाहाल पनि हुन् । चुनावका लागि सिट खाली गराउने...
- Advertisement -

Latest article

‘भिलेन बने सैफ अली

काठमाडौँ । बलिउड अभिनेता सैफ अली खान एकपटक फेरि भिलेनको भूमिकामा देखिने भएका छन् । फिल्म ‘आदिपुरुष’ मा उनले रावणको भूमिका निर्वाह गर्न लागेको...

सैफ अली खानको नयाँ फिल्म घोषणा,अर्जुन र फातिमा पनि मुख्य भूमिकामा

काठमाडौँ । लकडाउनका कारण लामो समय ठप्प रहेको बलिउड अब लयमा फर्किन थालेको छ । अहिले धमाधम नयाँ फिल्मको घोषणा भइरहेको छ भने केही...

अभिनेत्री श्वेता खड्का आमा बन्दै !

काठमाडौँ । अभिनेत्री श्वेता खड्का आमा बन्ने भएकी छिन् । पछिल्लो समय आफ्नो व्यापार व्यवसायमा ध्यान केन्द्रित गर्दै आएकी अभिनेत्री खड्का आमा बन्न लागेकी...