Blog Page 2

बीपी राजमार्गमा बस दुर्घटना एकको मृत्यु , पाँच घाइते

आश्विन २६, २०७५ – बीपी राजमार्ग अन्तर्गत सिन्धुलीको सुनकोशी गाउँपालिका ५ रिठ्ठेभीरमा बस दुर्घटना हँुदा एकजनाको मृत्युु भएको छ । पाँचजना गम्भिर घाइते भएका छन् । सिन्धुलीको मरिणगाँउपालिकाबाट काठमाडौं आउँदै गरेको ना ६ ख ९१२ नम्बरको बस विपरित दिशाबाट मोटरसाइकलसँग ठक्कर खादा सुनकोशी नदीमा खसेको प्रहरीले जनाएको छ । मृतकको सनाखत हुन सकेको छैन । घाइतेलाई उपचारका लागि धुलीखेल...

नेकपाभित्रको विवाद : सचिवालय बैठक नै अनिश्चत

आश्विन २६, २०७५ - सत्ता नेतृत्वकर्ता नेपाल कम्युनिष्ट पार्टी नेकपामा आन्तरिक विवाद चुलिएको छ । प्रदेश इन्चार्ज, सहइन्चार्ज, प्रदेश कमिटी अध्यक्ष र सचिव छनोटबाट सुरु विवादका कारण अहिले बैठक नै प्रभावित हुन थालेको हो । विवाद समाधानका लागि स्थायी कमिटी बैठक बोलाउन नेताहरुले आग्रह गरेपनि दशैं अघि सम्भव नरहेको भन्दै अध्यक्षद्वयले आलटाल गरेको आरोप नेताहरुको छ । प्रदेश पदाधिकारी छनोटका...

फेवातालमा ओपन वाटर पौडी प्रतियोगिता, शिरिषलाई तेस्रोपल्ट उपाधि

लेखनाथ — ओलम्पियन शिरिष गुरुङले तेस्रोपटक पोखरामा भएको ओपन वाटर पौडी प्रतियोगिताको उपाधि जितेका छन् । फेवातालमा शुक्रबार भएको प्रतियोगिताको आठौं संस्करणमा नेपाली सेनाका तर्फबाट प्रतिष्पर्धा गरेका गुरुङले निर्धारित २.५ किलोमिटर दुरी २१ मिनेट ३२.६७ सेकेण्डमा पार गर्दै पहिलो भएका हुन् । यसअघि उनले प्रतियोगिताको पाँचौं र छैठौं संस्करणमा उपाधि जितेका थिए । सन् २०१५ मा १९.४० मिनेटमा दुरी पार गरेको रेकर्ड उनकै...

संघीय समाजवादी फोरमका दुई नेताको मृत्यु

आश्विन २६, २०७५ - मोरङको बेलबारी ४ बेतना सिमसार नजिक भएको दुर्घटनामा संघीय समाजवादी फोरमका स्थानीय दुई नेताको मृत्यु भएको छ । गएराति दुर्घटनामा फोरमको मोरङ क्षेत्र नम्बर ३ का अध्यक्ष वर्णबहादुर राई र सहसचिव मनकुमार राई रहेको प्रहरीले जनाएको छ । बेलबारीबाट लक्ष्मीमार्गतिर जाने क्रममा को १२ प ९६८२ नम्बर मोटरसाइकललाई ना ५ ख १९२० नम्बर ट्रकले ठक्कर...

पोखरामा प्रिमियर लिग क्रिकेटको प्रारम्भ

आश्विन २६, २०७५ पोखरामा कात्तिक ९ गतेदेखि २० गतेसम्म हुने पोखरा प्रिमियर लिग क्रिकेट (पीपीएल) को रौनक बढ्दै गएको छ । प्रतियोगितामा नेपालका ६ टिम सहभागी हुनेछन् । क्विन्स इभेन्टसले आयोजना गर्न लमगेको पीपीएलमा प्रतिस्पर्धा गर्ने फ्रेन्चाइज टिममा चितवन राइनोज, विराटनगर टाइटन्स, बुटवल ब्लास्टर्स, पोखरा पल्टन, एक्सपर्ट धनगढी ब्लुज तथा हुलास काठमाडौं रोयल्स छन् । प्रतियोगिता पोखरा रंगशालास्थित क्रिकेट मैदानमा हुनेछ...

खाद्य संस्थानद्वारा च्याङ्ग्रा र खसीबोका बिक्री सुरु

काठमाडौँ — नेपाल खाद्य संस्थानले शुक्रबारदेखि च्याङ्ग्रा र खसीबोका बिक्री गर्न थालेको छ । संस्थानका महापबन्धक योगेन्द्र गौचनकाअनुसार थापाथलीस्थित गोदामबाट च्याङ्ग्रा प्रतिकेजी रु ७०० र खसीबोका रु ५०० मूल्यमा बिक्री हुन थालेको हो । दसैंका लागि मुस्ताङबाट एक हजार च्याङ्ग्रा र मकवानपुरबाट एक हजार खसीबोका ल्याउन लागिएकामा अहिले करिब ९०० च्याङ्ग्रा र ३०० खसीबोका बिक्री गर्न थालिएको र अरु आउने क्रममा छन् ।...

नेपाल आईसीसी विश्व ट्वान्टी–२० एसिया छनोट ‘बी’ प्रतियोगिताको च्याम्पियन

काठमाडौँ — नेपाल आईसीसी विश्व ट्वान्टी–२० एसिया छनोट ‘बी’ प्रतियोगिताको च्याम्पियन बनेको छ । शुक्रबार सिंगापुरसँगको खेल वर्षाले रद्द गरेपछि नेपाल च्याम्पियन भएको हो । राउन्ड रोबिन लिगको अन्तिम खेल अगाडि नेपाल र सिंगापुरको दुवैको १० अंक थियो । तर सिंगापुर भन्दा नेपाल रनरेटमा अगाडि थियो । शुक्रबारको खेल रद्द भएपछि नेपालले सिंगापुरलाई रनरेटमै उछिन्दै च्याम्पियन भएको हो । मलेसियाको क्वलालम्पुरस्थित बायुमास ओभल खेल मैदलानमा नेपालले...

गायिका मेरिना राईको दसैं योजना

आश्विन २६, २०७५ फेसन : जुनसुकै पहिरन लगाए पनि आफूलाई कन्फर्ट पहिरन लगाउनुपर्छ । म विशेषगरी मौसम, ठाउँ तथा परिस्थितिअनुसार पहिरन छनोट गर्छु । मैले दसैं स्पेशल भनेर कहिल्यै पहिरन किन्ने गरेकी छैन । मेरा लागि कपडा लगाउने कुरामा सधैं दसैं नै चलिरहेको हुन्छ । म धेरैजसो जेन्स स्टायलको ड्रेसअप रुचाउँछु । त्यसैले यसपटकको दसैंमा पनि यस्तै फेसनमा देखिनेछु । खानपिन...

विशेष : मैमत्त सरकार भयभीत संसद्

राष्ट्रको जीवनमा गम्भीर महत्त्व राख्ने पछिल्ला घटनाक्रममाथि संसद्मा विशेष समय लिएर बोलेका थिए, सत्तारुढ नेकपा नेता माधवकुमार नेपालले । बजेट अधिवेशनको अन्तिम दिन ११ असोजमा उनले बोलेका वाक्यहरूको तातो अझै सेलाइसकेको छैन । नेकपा नेतृत्वको सरकार गठन भएयता देखिएका विकृति–बेथितिका दृष्टान्त पेस गर्दै उनले सर्वोच्च जनप्रतिनिधि संस्थामा गराएको ध्यानाकर्षणले सत्तापक्षका लागि ‘कवि मनले रचेको कविता’ भन्दा बढ्ता भाउ पाउन...

निर्मलालाई न्याय माग्दै थाल ठटाएर प्रदर्शन

काठमाडौँ — बलात्कार पछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया किशाेरी निर्मला पन्तलाई न्याय माग्दै युवा नर्स सञ्जालले साेमबार राजधानीकाे माइतीघरमा थाल ठटाएर प्रदर्शन गरेकाे छ । उनीहरुले बलात्कार र हत्यामा संलग्नलाई कारवाही माग गर्दै नाराबाजी गरेका थिए ।  
- Advertisement -

Latest article

‘भिलेन बने सैफ अली

काठमाडौँ । बलिउड अभिनेता सैफ अली खान एकपटक फेरि भिलेनको भूमिकामा देखिने भएका छन् । फिल्म ‘आदिपुरुष’ मा उनले रावणको भूमिका निर्वाह गर्न लागेको...

सैफ अली खानको नयाँ फिल्म घोषणा,अर्जुन र फातिमा पनि मुख्य भूमिकामा

काठमाडौँ । लकडाउनका कारण लामो समय ठप्प रहेको बलिउड अब लयमा फर्किन थालेको छ । अहिले धमाधम नयाँ फिल्मको घोषणा भइरहेको छ भने केही...

अभिनेत्री श्वेता खड्का आमा बन्दै !

काठमाडौँ । अभिनेत्री श्वेता खड्का आमा बन्ने भएकी छिन् । पछिल्लो समय आफ्नो व्यापार व्यवसायमा ध्यान केन्द्रित गर्दै आएकी अभिनेत्री खड्का आमा बन्न लागेकी...