Blog Page 3

तीन वर्षपछि बिक्यो अनुदानको तेल

आश्विन २२, २०७५ चीन सरकारले अनुदानमा दिएको खाने तेल तीन वर्षपछि बिक्री भएको छ । चीन सरकारले अनुदान स्वरुप उपलब्ध गराएको तेल बिक्री नहुँदा गोदामै बिग्रिन थालेपछि आजबाट कच्चा प्रदार्थको रुपमा बिक्री गरिएको हो । अनुदान स्वरुप प्राप्त तेल आज बिक्री शुरु गरेको खाद्य संस्थानका अञ्चल प्रमुख सुरेन्द्र विष्टले बताउनुभयो । २०७२ को भूकम्पमा चीन सरकारले १० हजार ६...

नेकपा एकीकरण : प्रदेश २ मा एउटै संसदीय दल बनाइयाे

जनकपुर — प्रदेश २ प्रदेशसभामा रहेको नेकपा एमाले र माओवादी केन्द्र संसदीय दल कार्यालय विघटन गरी सोमबारदेखि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश २ संसदीय दल निर्माण गरिएको छ । नेकपा प्रदेश २ का अध्यक्षका प्रभु साहको अध्यक्षतामा आइतबार सम्पन्न प्रदेश कमिटी बैठकले एकीकृत संसदीय दल निर्माणसँगै मातहतका सबै कमिटीहरुको एकीकरण गर्न आठ वटै जिल्लामा चार सदस्यीय कार्यदल समेत गठन गरेको छ। बैठकको...

पाँच दिनभित्र उखु किसानको भुक्तानी गर्न उद्योगीलाई सरकारको निर्देशन

सरकारले उखु उत्पादक किसानले पाउनुपर्ने बक्यौता रकम ५ दिनभित्र भुक्तानी गर्न चिनी उद्योगलाई निर्देशन दिएको छ । सरोकारवाला मन्त्रालयबीच सिंहदरबारमा आज बसेको बैठकले ५ दिन भित्र बक्यौता भुक्तानी गर्न चिनी उद्योगीाई निर्देशन दिएको कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनालले जानकारी दिनुभयो । चाडपर्व नजिकिंदा समेत उखु किसानले भुक्तानी नपाएको गुनासो आएपछि सरकारले ५ दिन भित्र बक्यौता भुक्तानी गर्न...

बुढीगण्डकी गेजुवालाई दिने निर्णयप्रति कांग्रेसको आपत्ति

काठमाडौँ — कांग्रेसले बुढीगण्डकी जलविद्युत् परियोजना निर्माणकाे जिम्मा चिनियाँ कम्पनी गेजुवालाई दिने सरकारको निर्णयप्रति आपत्ति जनाएको छ । कांग्रेस केन्द्रीय कार्यसमितिले आइतबारको बैठकमा उक्त परियोजना स्वदेशी लगानीमै निर्माण गर्न सकिने ठहर गर्दै त्यसैअनुसार निर्णय लिन माग गरेको छ ।  

संघीय संसद्को बजेट अधिवेशन सकियो, १ सय ३५ बैठकमा के के भए ?

काठमाडौँ — संघीय संसद्को बजेट अधिवेशन बिहीबारदेखि अन्त्य भएको छ । प्रतिनिधिसभाको बिहीबारको बैठकको अन्तमा सभामुख कृष्णबहादुर महराले राष्ट्रपतिबाट अधिवेशन अन्त्यको पत्र पढेर सुनाएका थिए । उक्त पत्रअनुसार संसद् अधिवेशन बिहीबार राति १२ बजेदेखि अन्त्य हुनेछ । त्यसअघि सभामुख महराले दोस्रो अधिवेशनमा भए/गरेका कामकारबाहीबारे संक्षिप्त जानकारी दिएका थिए । यो अधिवेशनको पहिलो बैठक गत वैशाख २१ गते प्रारम्भ भएको थियो। प्रतिनिधिसभाको दोस्रो अधिवेशनमा बिहीबारसम्ममा १ सय...

संविधान संशोधनको प्रस्ताव ल्याउन राजपा सांसद महतोको माग

काठमाडौँ — राष्ट्रिय जनता पार्टीका तर्फबाट निर्वाचित सांसद राजेन्द्र महतोले सरकारले बलात्कार, हत्या एवं हिंसामा संलग्नलाई कानुनी कारवाहीको दायरामा ल्याउन नसकेको आरोप लगाएका छन् । प्रतिनिधिसभाको वर्षे अधिवेशनको बैठकमा समापन मन्तव्य दिँदै उनले ‘टीकापुर घटना अधिकार प्राप्तिको घटना भए पनि’ निर्वाचित सांसद रेशम चौधरीलाई अहिलेसम्म प्रमाणपत्र नइिदएकामा रोष प्रकट गरे । उनले चाडपर्वको मुखमा महँगी बढाएको तथा सामग्रीको अभाव र कालाबजारी नियन्त्रण...

सत्तारुढ नेकपाका नेता नेपालले भने, ‘सरकारका काम देखेर दिक्क लाग्न थाल्यो’

काठमाडौँ — पूर्वप्रधानमन्त्री एवं सत्तारुढ नेकपाका वरिष्ठ नेता माधव नेपालले सरकारका काम देखेर दिक्क लाग्न थालेको बताएका छन् । प्रतिनिधिसभाको बिहीबारको बैठकमा बोल्दै नेता नेपालले जता गयो त्यति आलोचना र खिसिट्यूरी हुने अवस्था आएको उल्लेख गरे । ‘छलफल गर्ने, सुन्ने बानी विकास गरेर राम्रो काम गर्दा साथ सहयोग प्राप्त हुन्छ, राम्रा गर्नु भएन भने सहयोग हुँदैन’ नेता नेपालले भने, ‘जता गयो त्यतै...

महिला सशक्तीकरणका लागि

प्रतिष्ठित टाइम म्यागजिनले सन् २०१७ मा यौन हिंसाविरुद्ध आवाज उठाइरहेकाहरूलाई ‘साइलेन्स ब्रेकर’ का रूपमा ‘पर्सन अफ द इयर’ उपाधि दियो । विभिन्न वर्ण, पेसा, भाषा र भर्चुअल रूपमा फरक क्षेत्रका भए पनि यौन हिंसाविरुद्ध आवाज उठाउनेहरूलाई समेटेर सामूहिक नाम ‘साइलेन्स ब्रेकर’ अर्थात् ‘मौनता तोडे’ दिइएको थियो । शक्तिशालीहरूको वर्चश्व रहने टाइमले ‘पर्सन अफ द इयर’ को कभरमा अभिनेतृ एस्ले...

१० वर्षमा बन्यो ताप्लेजुङको दोभान पुल

ताप्लेजुङ — दोभानको तमोर नदी माथिकाे पुल १० वर्ष पछि सोमबार देखि सञ्चालनमा आएको छ । २०६६ मा निर्माण सुरु भएको पुल बल्ल सम्पन्न भएको हो । पुल सञ्चालनमा आएसँगै ताप्लेजुङ अब मेची र कोशी राजमार्ग दुवैसँग जोडिएको छ । सोमबार बिहान ठूला तथा साना सवारीसाधन पुलबाट गुड्न सुरु भएको उद्योग वाणिज्य संघ दोभान शाखाका अध्यक्ष चन्द्र प्रसाद पौडेलले जानकारी दिए । पौडेलका अनुसार पुल...

सरकार जनता र प्रेससँग डराउन छाड्यो : गगन थापा

  नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रभावाशाली युवा नेता गगन थापाले वर्तमान सरकार जनता र प्रेससंग डराउन छाडेको आरोप लगाउनुभएको छ । उहाँले जनता र प्रेसले उठाएका विषयबस्तुसंग डराउन सरकारलाई आग्रह गर्नुभयो । नेपाल प्रेस युनियन जिल्ला शाखाको पदस्थापना कार्यक्रम तथा पत्रकार अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता थापाले सरकारले जुनसुकै निर्णय गर्दा पनि ढुक्क हुनु गलत भएको बताउनुभयो । ‘सरकार प्रश्न गर्नेहरु...
- Advertisement -

Latest article

‘भिलेन बने सैफ अली

काठमाडौँ । बलिउड अभिनेता सैफ अली खान एकपटक फेरि भिलेनको भूमिकामा देखिने भएका छन् । फिल्म ‘आदिपुरुष’ मा उनले रावणको भूमिका निर्वाह गर्न लागेको...

सैफ अली खानको नयाँ फिल्म घोषणा,अर्जुन र फातिमा पनि मुख्य भूमिकामा

काठमाडौँ । लकडाउनका कारण लामो समय ठप्प रहेको बलिउड अब लयमा फर्किन थालेको छ । अहिले धमाधम नयाँ फिल्मको घोषणा भइरहेको छ भने केही...

अभिनेत्री श्वेता खड्का आमा बन्दै !

काठमाडौँ । अभिनेत्री श्वेता खड्का आमा बन्ने भएकी छिन् । पछिल्लो समय आफ्नो व्यापार व्यवसायमा ध्यान केन्द्रित गर्दै आएकी अभिनेत्री खड्का आमा बन्न लागेकी...