सत्तारुढ गठबन्धनका अध्यक्षहरूको बैठक विनानिष्कर्ष टुंगियो

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवालाई मन्त्रिपरिषद् विस्तारमा निकै सकस पर्ने देखिएको छ । सत्तारुढ गठबन्धनबीच कुन मन्त्रालय कसले लिने भन्नेमा सहमति नजुटेपछि मन्त्रिपरिषद् विस्तार टाढिँदै गएको छ ।...

© 2021 Quicknepal.com  |  All Rights Reserved.