हिमालयन हाइड्रोपावरको आइपीओ सूचीकृत

काठमाडौं ।  हिमालयन हाइड्रोपावर कम्पनीको आईपीओ नेप्सेमा सूचीकरण भएको छ ।

शुक्रबार कम्पनीको एक करोड नौ लाख ५० हजार कित्ता सेयर सूचीकरण भएको हो ।

आइतबारबाट यसको सेयर कारोबार खुला हुनेछ । 


© 2021 Quicknepal.com  |  All Rights Reserved.