सेनाले माग्यो ४५०० जनशक्ति,आठ पास भएकाले आवेदन दिन पाउने

काठमाडौँ - नेपाली सेनाले चार हजार ५०० जनशक्तिका लागि आवेदन आव्हान गरेको छ । आज एक सूचना निकाल्दै सेनाले विभिन्न रिक्त पदका लागि जेठ ७ गतेभित्र आवेदन दिन सकिने उल्लेख गरेको छ । दोब्बर दस्तुर तिरेर भने...


© 2021 Quicknepal.com  |  All Rights Reserved.