नेकपा एसको सचिवालय बैठक जारी

काठमाडौं । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक जारी छ । बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भईरहेको स्रोतले जनाएको छ । स्रोतका अनुसार बैठक काठमाडौंको कान्तिपथस्थित एक होटलमा चलिरहेकाे छ ।


© 2021 Quicknepal.com  |  All Rights Reserved.