सार्वजनिक ढुंगेधाराको विद्यार्थीले गरे सरसफाई

भक्तपुर ।  'एक सम्पदा एक स्कुल सरसफाई' कार्यक्रमअन्तर्गत भक्तपुरको एभरेष्ट इङ्गलिस स्कुल मिवाछे व्यासीका विद्यार्थीले  स्कुल नजिकै रहेको सुकपाली हिटी (सार्वजनिक ढुंगेधारा)को सरसफाई गरेका छन्...


© 2021 Quicknepal.com  |  All Rights Reserved.