बैतडीमा पाँच दिनदेखि सञ्चार सेवा अवरुद्ध

बैतडी - बैतडीको दोगडाकेदार गाउँपालिकामा विगत पाँच दिनदेखि सञ्चारसेवा अवरुद्ध भएको छ । दोगडाकेदारको सिल्लेगडामा रहेको सिल्लेगडास्थित नेपाल टेलिकमको टावरले काम नगर्दा सञ्चार सेवा अवरुद्ध भएको हो  ।...


© 2021 Quicknepal.com  |  All Rights Reserved.