तनहुँमा सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु, ११ घाइते

तनहुँ। तनहुँमा सवारी दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ । ११ जना घाइते भएका छन् । आँबुखैरनी गाउँपालिका-२ मार्की चोकमा बिहीबार भएको सवारी दुर्घटनामा स्याङ्जाको हरिनास गाउँपालिका-२ की ५५ वर्षीया लालु...


© 2021 Quicknepal.com  |  All Rights Reserved.