प्रतिनिधिसभा बैठक स्थगित

काठमाडौं । संघीय संसद प्रतिनिधिसभाको बैठक स्थगित भएको छ ।

संसद सचिवालयका अनुसार संसदको तेस्रो दल नेकपा माओवादी केन्द्रको महाधिवेशन चलिरहेकाका कारण बैठक स्थगित गरिएको हो । 

आज दिउँसो १ बजेका लागि बैठक बोलाइएको थियो । 

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.