जेलभित्रबाटै लागुऔषध कारोबार

काठमाडौं । लागुऔषध कारोबार गरेको आरोपमा १७ जना पक्राउ परेका छन् । 

प्रहरीका अनुसार पक्राउ पर्नेहरुमा जिल्ला कारागार, सिन्धुलीमा कैद सजाय काटिरहेका पनि छन् । 

१८ वर्ष कैद सजाय काटिरहेका भारतीय नागरिक गुड्डु गुप्ता कारोबारीका नाइके हुन् । 

© 2021 Quicknepal.com  |  All Rights Reserved.