राष्ट्रियसभा निर्वाचन उम्मेदवारको अन्तिम: नामावली प्रकाशन र चुनाव चिन्ह प्रदान, भोलिदेखि आचारसंहिता लागु हुने

 काठमाडौं । निर्वाचन आयोगले १२ माघमा हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ता गरेका उम्मेदवारको अन्तिम नामावली प्रकाशन र चुनाव चिन्ह प्रदान गरेको जानकारी दिएको छ । 

निर्वाचनमा स्वच्छता, निष्पक्षता, पारदर्शिता तथा भयमुक्त वातावरण कायम गर्नका लागि निर्वाचन आचारसंहिता, २०७२ सोमबार २६ पुसबाट लागु हुने आयोगले जनाएको छ ।

उम्मेदवारको अन्तिम नामावली र चुनाव चिन्ह:

© 2021 Quicknepal.com  |  All Rights Reserved.