मेडिकल कलेज र नोबेल मेडिकल कलेजका सञ्चालकलाई विद्यार्थीले दले कालोमोसो 

काठमाडौं । काठमाडौं मेडिकल कलेज र नोबेल मेडिकल कलेजका सञ्चालक डा. सुनिल शर्मालाई विद्यार्थीले कालोमोसे दलेका छन् । 

विवादित विषयमा मन्त्रीसँग कुराकानी गरेर सिंहदरबारबाट बाहिर निस्किने क्रममा उनीहरुलाई विद्यार्थीले उनीहरुलाई कालोमोसो दलेका हुन् । 

शर्मालाई दुर्व्यवहार गरेको आरोपमा ५ विद्यार्थी नेतालाई प्रहरीले पक्राउ गरेको छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.