युवासंघका सबै पदाधिकारीमा कोरोना पुष्टि

काठमाडौं । राष्ट्रिय युवा संघका सबै पदाधिकारीमा कोरोना पुष्टि भएको छ । 

युवा संघका प्रचार विभाग प्रमुख माहाराज गुरुङका अनुसार युवासंघका सबै पदाधिकारीमा कोरोना पुष्टि भएको हो । 

कोरोना पुष्टि हुनेहरुमा महेश बस्नेत, संयोजक किरण पौडेल, सहसंयोजक सञ्जीव झा, पूर्वअध्यक्ष राजीव पहारी, नेतृ अञ्जना अधिकारी, पुष्प श्रेष्ठ, बाबु छत्कुली, सामजी सापकोटा, अभिशेक तिवारी, दिनेश थापा,रमेश आचार्य, सुमन पुरीलगायत छन् ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.