गठबन्धनको बैठक स्थगित

काठमाडौं । सत्तारुढ गठबन्धनको बैठक स्थगित भएको छ । 

प्रधानमन्त्री शेरबहादुरको कार्यव्यस्ताका कारण गठबन्धनको बैठक स्थगित भएको हो । बैठक आज चार बजेका लागि बोलाइएको थियो । 

आजको बैठकमा स्थानीय तहको निर्वाचनभन्दा पहिले संसदीय निर्वाचन गर्नेबारे छलफल हुने बताइएको थियो ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.