प्रधानमन्त्री शेरबहादुर देउवाद्वारा राष्ट्रका नाममा सम्बोधन

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाद्वारा राष्ट्रका नाममा सम्बोधन सुरु भएको छ । प्रधानमन्त्रीले आफ्नो सरकारको ६ महिना पूरा भएको अवसरमा सम्बोधन गर्दै
छन् । 

उनले देश कोरोना महामारीको चपेटामा परिरहेको र स्थानीय तथा संघीय निर्वाचनबारे बताइरहेका छन् । 

© 2021 Quicknepal.com  |  All Rights Reserved.