मौसमविद्लाई कोरोना संक्रमण भएपछि घरबाटै मौसमको भविष्यवाणी

काठमाडौं । जल तथा मौसम विभागको मौसम पूर्वानुमान शाखाका  मौसमविद् कोरोना संक्रमित भएका छन् । 

त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यालय रहेको सो शाखाका ११ जनामध्ये ८ जनालाई कोरोना  संक्रमण भएको हो । 

उनीहरुले होम आइसोलेसनबाट काम गरिरहेको बताइएको छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.