सेयर बजारमा सात अर्बभन्दा बढीको कारोबार

काठमाडौं ।  साताको पहिलो दिन आइतबार सात अर्बभन्दा बढीको कारोबार भएको छ । 

यो कारोबार रकम बिहीबारको तुलनामा बढी हो ।

गत बिहीबार ५ अर्ब ७७ करोडको कारोबार भएको थियो । परिसूचक नेप्से भने १०.८३ अंकले घटेर २९२० अंकमा झरेको छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.