माघ मसान्तसम्म भौतिक रुपमा विद्यालय सञ्चालन नहुने

काठमाडौं । माघ मसान्तसम्म विद्यालय भौतिक रुपमा सञ्चालन नहुने भएका छन् ।

शुक्रबार सिसिएमसीले माघ सिसिएमसीले माघ मसान्तसम्म विद्यालय नखोल्न सरकारलाई सिफारिस गरेसँगै माघ मसान्तसम्म विद्यालय भौतिक रुपमा सञ्चालन नहुने भएका हुन् ।

आज बसेको सीसीएमसी बैठकपछि प्रवक्ता सुनिता नेपालले विश्वविद्यालयका परीक्षालाई स्वास्थ्य मापदण्ड पालना गर्दै संचालन गर्न अनुमति दिन सिफारिस गरेको जानकारी दिएकी छन् । 

© 2021 Quicknepal.com  |  All Rights Reserved.