सामान्य प्रशासनमन्त्री श्रेष्ठलाई कोरोना संक्रमण

काठमाडौं ।  संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठलाई कोरोना संक्रमण भएको छ ।

स्वास्थ्यमा समस्या आएपछि गरिएको परीक्षणका क्रममा उनमा कोरोना पुष्टि भएको हो । कोरोना संक्रमण भएसँगै मन्त्री श्रेष्ठ होम आइसोलेसनमा रहेको उनको सचिवालयले जनाएको छ । 
 

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.