काठमाडौं । मिलिनियम च्यालेञ्ज एकाउण्ट विकास समिति (एमसीए) ले एमसीसीसँग सम्बन्धित कुनैपनि दस्तावेज गोप्य नरहेको जनाएको छ ।
आज जारी गरेको विज्ञप्तिमा एमसीए नेपालले एमसीसीसम्बन्धी कुनै पनि दस्तावेज गोप्य नरहेको बताएको हो । द ‘एमसीए नेपाल पारदर्शि.संस्था हो । त्यसैले यस संस्थाले सार्वजनिक महत्वका सम्पूर्ण दस्तावेजहरू आफ्नो वेइवसाइट मार्फत सार्वजनिक गर्दै आइरहेको विज्ञप्तिमा उल्लेख छ ।
एमसीसी कम्प्याक्ट नेपालको आर्थिक हितका लागि नेपाल सरकारबाट कार्यान्वयन गर्न लागिएको सम्झौता हो ।
आज एमसिए नेपाले जारी गरेको विज्ञप्तिमा यस्तो उल्लेख गरिएको छ ः
