काठमाडौं । नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश समितिको विस्तारित बैठक सुरू भएको छ ।
कर्णाली प्रदेश राजधानी सुर्खेतमा सुरू भएको बैठकलाई भर्चुअल माध्यमबाट नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सम्बोधन गरेका छन । यस भर्चुअल बैठकमा पुष्पकमल दाहाल प्रचण्ड स्थानीय तहको बैठक प्रशिक्षणबारे गर्ने भएका हुन ।