बेइजिङ ओलम्पिकलाई कूटनीतिक बहिष्कार गर्ने भारतको घोषणा 

काठमाडौं । भारतले  बेइजिङ ओलम्पिकलाई कूटनीतिक बहिष्कार गर्ने घोषणा गरेको छ । भारतीय विदेश मन्त्रालयमा आयोजित प्रेस ब्रिफिङमा प्रवक्ता अरिन्दम बागचीले यस्तो बताएका हुन् ।


भारतीय कूटनीतिज्ञले ओलम्पिक समारोहमा भाग नलिने बताएको छ ।  बेलायत, अमेरिका र अष्ट्रेलियाले पनि कूटनीतिक बहिष्कार गर्ने घोषणा यसअघिनै गरिसकेका छन् । 

बेइजिङ विन्टर ओलम्पिक भोलिदेखि चिनको राजधानीमा शुरु हुने भएको छ । 

© 2021 Quicknepal.com  |  All Rights Reserved.