प्रधानमन्त्री निकट नेता लेखक किन  अमेरिका जाँदैछन् ?

काठमाडौं । रमेश लेखक अमेरिका जाने भएका छन्। सत्तारुढ नेपाली कांग्रेसका नेता रमेश लेखक  देउवा निकट नेता हुन् । 


नेता लेखक शुक्रबार राति ८ बजे अमेरिका प्रस्थान गर्ने बताइएको छ। 

एमसीसी पास गर्न निर्णायक पहल भइरहेका बेला प्रधानमन्त्री देउवाका विश्वासपात्र लेखक अमेरिका भ्रमणमा जान लाग्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

पार्टीका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा संसदबाट अमेरिकी परियोजना एमसीसी पास गराउने कसरत गरिरहेका छन् । 

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.