काठमाडौं । एमसीसी राष्ट्रिय सहमतिमा मात्रै पास गर्ने परराष्ट्रमन्त्री डा. नारायण खड्काले बताएका छन् ।
उदयपुरको चौदन्डिगढी नगरपालिकाको शनिवार उद्घाटन गर्ने क्रममा सो कुरा बताएका हुन् ।
उनले यसै साता बस्ने मन्त्रिपरिषद्को बैठकले स्थानीय चुनावको मिति तोक्ने समेत बताए ।
Quicknepal Building, Tinkune-32, Kathmandu
News : 01-5104764/9851228755
Email : [email protected]
Advertisement : 9851174284
सन्चार रजिष्ट्रार्: ००२१२/०८०-०८१
© 2021 Quicknepal.com | All Rights Reserved.