नेपालमा थप १३८६ जनामा कोरोना संक्रमण पुष्टि

 काठमाडौं ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङक अनुसार नेपालमा पछिल्लो २४ घण्टामा थप  १३८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

 सोही अवधिमा ८ हजार ७०४ जना संक्रमणमुक्त भएका छन् । अहिले पछिल्लो  समयमा नेपालमा कोरोना संक्रमित हुनेको संख्या निरन्तर ओरालो लाग्न थालेको छ ।

 

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.