काठमाडौं । आज दिउँसो ३ बजे मन्त्रिपरिषद् बैठक बस्ने भएको छ । आज बसेको बैठकले स्थानीय तहको मिति तोक्ने बताइएको छ ।
यस अघि नै निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनको मिति जेठ ४ मा घोषणा सार्वजनिक गर्न सरकारलाई सिफारिस गरिसकेको छ
हिजो प्रधानमन्त्री निवास वालुवाटारमा भएको तीन मुख्य पार्टीका अध्यक्षबीच भएको भेटबार्तामा स्थानीय तहको चुनाव लगाएत एमसीसीको विषयमा छलफल भएको थियो ।