खोपको विवरण सार्वजनिक गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

 काठमाडौं । कोरोनाविरुद्धको खोप विवरण  अहिलेसम्म सात प्रदेशका ७१ जिल्ला र ६४४ स्थानीय तहले बुझाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बाँकी रहेका ६ जिल्ला र १०९ स्थानीय तहलाई मौज्दात रहेको खोपबारे अनिवार्य रुपमा सार्वजनिक गर्नस्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्देशन दिएको छ । 

एक सूचना जारी गर्दै मन्त्रालयले यस्तो बताएको हो । यसअघि नै मौज्दात खोप र कोभिड –१९ विरुद्धको खोप लगाएका सबै व्यक्तिको विवरण  मन्त्रालयले यस अघि नै कोभिड १९ विरुद्धको खोप लगाएका सबै व्यक्तिहरुको विवरण डीएचआईएस–२ प्रणालीमा अनिवार्य प्रविष्ट गर्न निर्देशन दिएको थियो ।

अहिले मन्त्रालयले देशभरका ७७ वटै जिल्लाका ७५३ वटै स्थानिय तहलाई माघ २१ गतेसम्म खोपको विवरण तथा म्याद  गुज्रेका अन्य विभिन्न कारणले गर्दा थन्किर्एर रहेका  खोपको सम्पुर्ण विवरण माघ २६ गते दिउँसो ३/४ बजेसम्म अनिवार्य रुपमविवरण राख्न  स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ । 

7t.jpg

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.