काठमाडौं । प्रतिनिधिसभाको भोली बस्ने भनिएको बैठक स्थगित भएको छ । एमसीसी विवादका कारण प्रतिनिधिसभाको भोली बस्ने भनिएको बैठकमा प्रभाव परेको हो ।
प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभाको बैठकमा एमसीसी टेबुल गर्न सभामुखलाई सन्देश पठाएका थिए ।
सभामुख सापकोटा भने एमसीसी टेबुल गर्न आनाकानी गरीरहेका छन् ।