बढ्यो दुधको मूल्य, भोलिदेखि कार्यान्वयन हुने

काठमाडौं ।  सरकारले दूधको उपभोक्ता मूल्य वृद्धि गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले गरेको निर्णय अनुसार दुग्ध विकास संस्थान (डिडिसी)ले दूधको उपभोक्ता मूल्य प्रतिलिटर ९ रुपैयाँले बढाएको हो ।

यसअघि, दुधको मूल्य प्रतिलिटर ७६ रुपैयाँ थियो भने अब दुधको मूल्य प्रतिलिटर ८५ रुपैयाँ पुगेको छ । 

press.jpg

© 2021 Quicknepal.com  |  All Rights Reserved.