काठमाडाैं । प्रमुख विपक्षी दल नेकपा एमालेले आगामी फागुन २ गतेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक सार्न आग्रह गरेको छ ।
त्यसै दिन एमालेको विराटनगरमा प्रदेश १ स्तरीय भेला हुने भएकाले बैठक जुध्ने हुनाले प्रतिनिधिसभा बैठक सार्न एमालेले आग्रह गरेको हो ।
पछिल्लो समय प्रतिनिधिसभाको बैठक निरन्तर रुपमा स्थगित हुँदै आएको छ ।