काठमाडौं । बालुवाटारमा गठबन्धनका शीर्ष तीन नेताबीच भेटवार्ता हुने भएको छ । बालुवाटारमा शेरबहादुर देउवा, प्रचण्ड र माधव नेपालबीच छलफल हुन लागेको हो ।
एमसीसी, स्थानीय चुनवालगायतका विषयमा छलफल हुने चर्चा छ । अमेरिकाले फेब्रुअरी अन्तिमभित्र जसरी पनि एमसीसी पारित गर्न दबाब दिइरहेको छ ।
Quicknepal Building, Tinkune-32, Kathmandu
News : 01-5104764/9851228755
Email : [email protected]
Advertisement : 9851174284
सन्चार रजिष्ट्रार्: ००२१२/०८०-०८१
© 2021 Quicknepal.com | All Rights Reserved.