थपिए ८३६ जना कोरोना संक्रमित

काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा थप ८३६  जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ६६५४ जनाको नमुना परीक्षण गर्दा ८३६ जनामा संक्रमण पुष्टि भएको हो ।

सोही समयमा कोरोना संक्रमणबाट ४ जनाको मृत्यु भएको छ । 

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.