थप ५२१ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा ५२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  सोही अवधिमा ३९३५ जना निको भएका छन् । 

स्वास्थ्य तथा जनसंख्या यमन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १० हजार ११५ जनाको नमुना परीक्षण भएको थियो । 

त्यस्तै पछिल्लो २४ घण्टामा १० जना संक्रमितको मृत्यु भएको छ।  

© 2021 Quicknepal.com  |  All Rights Reserved.