थप  ७४७ जनामा कोरोना पुष्टि 

काठमाडौं ।  नेपालमा पछिल्लो २४ घण्टामा थप ७४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोही समयमा ८ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ६९६ जनामा गरिएको नमूना परीक्षणमा ७४७ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा २३१९ जना संक्रमण मुक्त भएका छन् ।  

© 2021 Quicknepal.com  |  All Rights Reserved.