प्रचण्ड–माधव छलफलमा

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड  र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल छलफलमा जुटेका छन् ।  अमेरिकी सहयता परियोजना (एमसीसी) बारे सत्तारुढ गठबन्धनबीच निर्णायक छलफल हुनुअघि उनीहरु छलफलमा जुटेका हुन् ।   

एमसीसीकै कारण गठबन्धन टुट्नेसम्मको चर्चा भइरहेका बेला माओवादी र एकीकृत समाजवादी संसोधनबिना एमसीसी अगाडि बढाउन नुहने पक्षमा अडिक छन् ।

गठबन्धनको बैठक ५ बजे बालुवाटारमा बस्दैछ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.