आजको संसद बैठकमा एमसीसी टेबल नहुने

काठमाडौं । आजको संसद बैठकमा एमसीसी  टेबल नहुने भएको छ । माधव कुमार नेपालको प्रस्तावमा एस  पार्टीको स्थायी कमिटी बैठकसम्म कुर्न देउवा तयारभएपछि तत्काल संसदमा एमसीसी टेबल नहुने भएको हो । 


गठबन्धनको बैठकलगत्तै गृहमन्त्री बालकृष्ण खाण, कानूनमन्त्री दिलेन्द्रप्रसाद बडू र सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसँग प्रधानमन्त्रीले परामर्श गरेका थिए ।

आज संसद बैठक १ बजे बस्दै छ । 

© 2021 Quicknepal.com  |  All Rights Reserved.