एमसीसीका विरुद्ध बानेश्वरमा प्रदर्शन(फोटोफिचर)

काठमाडौं । गठबन्धनको बैठकबाट संसदमा एमसीसी टेबल गर्ने निर्णय भएपछि एमसीसीको विरुद्धमा बानेश्वरमा प्रर्दशन भएको छ । आज १ बजेको संसद बैठकमा एमसीसी टेबल हुँदै छ । जस्को विरोधमा युवाहरु सडकमा उत्रिएका हुन् । 

प्रर्दशनकारीहरुले नो एमसीसीको नारा र ब्यानर बनाएर प्रर्दशन गरिरहेका छन् । हेनुस् तस्बिरमाः

© 2021 Quicknepal.com  |  All Rights Reserved.