थप ३१२ जनामा कोरोना पुष्टि

काठमाडाैं ।  पछिल्लो २४ घण्टामा देशभर ३१२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोही समयमा २ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार कुल ८ हजार ६९३ जनामा कोरोना परीक्षण गर्दा ३१२ जनामा संक्रमण पुष्टि भएको हो।

यस्तै पछिल्लो २४ घण्टामा ९११ जना निको भएका छन् । 
 

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.