काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले संसद भवनमा मन्त्रीपरिषद्को बैठक राखेकाछन् । एमसीसी माथी छलफल गरिपाउँ भनी अर्थमन्त्री जनार्दन शर्माले पेश गरेको प्रस्ताव बहुमतले पारित भए लगतैसंसद बैठक स्थगित भएको थियो ।
संसद बैठक स्थगीत भएपछि संसद भवनमै मन्त्रीपरिषद् बैठक बसेको हो । मन्त्रीपरिषद् बैठक देउवा सरकारको छोटो समयको बैठक भएको छ । शुरु भएको ६ मिनेटमा बैठक सकिएको हो ।
मन्त्रिपरिषदको बैठकले अमेरिकी सहायता मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को व्याख्यात्मक घोषणा ग्रहण गरेको छ ।
व्याख्यात्मक घोषणा ग्रहण







