काठमाडौं । बानेश्वरस्थित संसद भवन अगाडी प्रेसर कुकर बम जस्तैदेखिने शंकास्पल भनिएको वस्तु कागज र ईट्टा मात्रै भएको नेपालीसेना बम डिस्पोजल विशेष टिमका क्याप्टेनले बताएकाछन् ।
बानेश्वरमा सेनाको विशेष टोली पुगेर शंकास्पद वस्तुलाई डिस्पोज गर्न लागि परेका थिए । एक घण्टाको प्रयास पछि त्यो उक्त वस्तु बम नभई प्रेसर कुकरमा नो एमसीसी लेखेको र कागजका टुक्त तथा ईट्टाका टुक्राहरु मात्रैरहेको बताइएके छ ।