प्रेस चौतारी नेपालको नवौं अधिवेशन जारी (फाेटाेफिचर)
क्विक नेपाल
२०७८ फाल्गुण २७,शुक्रवार ०२ : ५२ PM
8.4k
Shares
पोखरामा प्रेस चौतारीको नवौं अधिवेशनको उद्घाटन सत्र चलिरहेको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल र एमाले अध्यक्ष केपी ओलीसहितले सम्बोधन गरेका छन् ।