दैनिक १० घर र ५० व्यक्तिसँग नियमित दुःखसुखका कुरा कांग्रेस टोल समिति सदस्यले सुन्नुपर्ने
क्विक नेपाल
२०७८ चैत्र १,मंगलवार ०३ : ४४ PM
5.8k
Shares
काठमाडौं । नेपाली कांग्रेसले निर्वाचनकेन्द्रित रणनीतिअन्तर्गत तहगत कार्यविभाजन गरेको छ । कांग्रेस टोल कार्यसमितिका प्रत्येक सदस्यले प्रत्येक दिन कम्तीमा १० घर र ५० जनासँग सम्पर्क गर्नुपर्ने भएको छ ।
पार्टीले यही फागुन २३ गते ६ हजार ७४३ वटै वडामा परिपत्र गरेको छ ।