बालकोटमा एमालेको सचिवालय बैठक जारी (फोटोफिचर)

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा एमालेको सचिवालय बैठक जारी छ ।

 केन्द्रीय कमिटी बैठकका एजेण्डा तय गर्न बैठक बसेको हो ।

हेर्नुहोस् तस्बिरहरु:

© 2021 Quicknepal.com  |  All Rights Reserved.