काठमाडौं । प्रहरी प्रधान कार्यालयले २५ डिएसपीको काज सरुवा गरेको छ । नियमित सरुवा निकाल्नुपर्ने वेला शक्ति केन्द्रका रोजाइका व्यक्तिहरुलाई पठाउन प्रहरी प्रधान कार्यालयले काज सरुवा गरेको हो ।
प्रहरी प्रधान कार्यालयले जारी गरेको सूचनामा डिएसपीहरुलाईआवश्यकता अनुसार खटिएर काम गर्न निर्देशन दिइएको छ ।