वर्दिबासमा स्कुल बस सञ्चालनमा
महोत्तरीको वर्दिबास नगरपालिका-३  कालापानीस्थित सरस्वती माध्यमिक विद्यालयले विद्यार्थीका लागि बस सञ्चालनमा ल्याएको छ । 

महोत्तरी । महोत्तरीको वर्दिबास नगरपालिका-३  कालापानीस्थित सरस्वती माध्यमिक विद्यालयले विद्यार्थीका लागि बस सञ्चालनमा ल्याएको छ । 

स्थानीय टोल सुधार समितिले सो बस विद्यालयलाई हस्तान्तरण गरेको प्रधानध्यापक नवराज दाहालले जानकारी दिए । टाढाबाट आउने विद्यार्थीलाई बसले विद्यालय ल्याउने र घर पुर्‍याउने छ । 

सरस्वतीमा कक्षा ११ र १२ मा कानुन विषय पनि पढाइ भइरहेको छ ।

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.