विस्केट जात्राको अवसरमा सद्भाव र्‍याली (फोटोफिचर)

भक्तपुर ।  भक्तपुरको प्रसिद्ध विस्केट जात्रा आइतबारबाट सुरु भएको छ । जात्राको समयमा हुने सक्ने सम्भावित दुर्घटना रोक्न सद्भाव र्‍याली निकालिएको छ ।

भक्तपुर नगरपालिकाको अगुवाइमा सद्भाव र्‍याली र सभा आयोजना गरिएको हो । यो जात्रा आठ रात नौ दिनसम्म मनाइने गरिन्छ । 

277780324_688875712199214_502308693501461733_n.jpg.jpg

277830687_1904155836448500_1387777258697268940_n.jpg.jpg

277960783_3297086033943507_936865679754670156_n.jpg.jpg

© 2021 Quicknepal.com  |  All Rights Reserved.