भारतमा पछिल्लो २४ घण्टामा थप तीन हजारभन्दा बढी संक्रमित फेला

काठमाडाैं ।  भारतमा पछिल्लो २४ घण्टामा कोरोनाका थप ३,२७५ नयाँ संक्रमित फेला परेका छन् ।

साेही समयमा ३,०१० जना संक्रमणमुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा भारतमा ५५ जनाको कोरोना संक्रमणका कारण मृत्यु  भएको छ ।

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.