प्रकाशमान र सिर्जना सिंहले गरे मतदान

काठमाडौं ।  कांग्रेस नेता प्रकाशमान सिंह र काठमाडौं महानगरपालिका मेयरका उम्मेदवार सिर्जना सिंहले मतदान गरेका छन् ।

उनीहरुले महानगर-१६ स्थित युवक माविबाट मतदान गरेका हुन् । सिर्जना प्रकाशमानकी पत्नी पनि हुन् । 

उनी सत्ता गठबन्धनबाट महानगर मेयरमा उम्मेदवार बनेकी छन् ।

280548523_696781124938091_3023465637681521890_n.jpg.jpg

© 2021 Quicknepal.com  |  All Rights Reserved.